काम सम्पन्न पछाडी अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजातहरु निम्न प्रकार छन् ।
१ ) काम सुरु गर्नु भन्दा आगाडीको आयोजनास्थलको फोटो,काम गर्दागर्दैको आयोजनास्थलको फोटो र काम सम्पन्न भएको आयोजनास्थलको फोटो ।
२) प्राबिधिकको कार्य सम्पन्न प्रतिवेदन ।
३) नापी किताब ।