FAQs Complain Problems

समाचार

प्राविधिक स्थलगत निरिक्षण

गल्याङ - बज्रे - तिनदोबाटे सडक अन्तर्गत वडा नं ३ र वडा नं ११ सडक खण्डको कालोपत्रे गर्ने कार्यका लागि नगर प्रमुख गुरु प्रसाद भट्टराईको उपस्थितिमा प्राविधिक शाखाबाट प्राविधिक स्थलगत निरिक्षण गरी लागत अनुमान तयार गर्ने कार्यको सुरुवात भएको छ ।

बजेट श्रोत : समपुरक संघ - २ करोड

आर्थिक वर्ष: