FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बालविकास सहजकर्ताको ३ दिने तालिम

बालविकास सहजकर्ताहरुका लागि ३ दिने क्षमता विकास तालिम आज मिती २०७९ - ०५ - २६ गतेका दिन गल्याङ नगरप्रमुख ज्यू बाट उद्‌घाटन सम्पन्न भयो । गल्याङ न.पा. शिक्षा शाखाको आयोजनामा हुने ३ दिने तालिममा नगर भित्रका बाल विकास सहजकर्ता हरुको सहभागी रहनेछ ।

५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस कार्यक्रम

गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस कार्यक्रम नगर प्रमुख गुरु प्रसाद भट्टराइ ज्यु को अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनुहुने प्रतियोगिहरु, विभिन्न परिक्षामा उत्कृष्ट अंक सहित उत्तीर्ण विद्यार्थीहरुलाई पु

Pages