Submitted on: Thu, 08/04/2022 - 18:38
गल्याङ - बज्रे - तिनदोबाटे सडक अन्तर्गत वडा नं ३ र वडा नं ११ सडक खण्डको कालोपत्रे गर्ने कार्यका लागि नगर प्रमुख गुरु प्रसाद भट्टराईको उपस्थितिमा प्राविधिक शाखाबाट प्राविधिक स्थलगत निरिक्षण गरी लागत अनुमान तयार गर्ने कार्यको सुरुवात भएको छ ।
बजेट श्रोत : समपुरक संघ - २ करोड